रूसले खारेज गरिदियो उत्तरी कोरिया माथी निगरानी गर्ने राष्ट्र संघीय निकाय
<p><b>चैत १७, न्युयोर्क |</b> रुसले उत्तर कोरियामाथिको प्रतिबन्धको निगरानी गर्ने राष्ट्रसंघीय निगरानी संस्था बन्द गरेको छ । उत्तर कोरियाविरुद्धको प्रतिबन्धको वर्षौंदेखि निगरानी गरिरहेको संयुक्त राष्ट्रसंघका विज्ञहरूको प्यानल रूसले बन्द गरेको...