आयरल्याण्ड ए विरुद्ध आरिफ सेखले बनाए अर्धशतक
<p><b>चैत १९, काठमाडौँ ।</b> आयरल्याण्ड ए विरुद्धको टी–२० अभ्यास खेलमा नेपाल ए का ब्याटर आरिफ सेखले अर्धशतक पूरा गरेका छन् ।<br></p><p>सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको...