राष्ट्रिय योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गरोस्ः प्रधानमन्त्री
<p><b>चैत १३, काठमाडौँ |</b> प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन ।<br></p><p>प्रधानमन्त्री कार्यालयमा आज राष्ट्रिय योजना आयोगका...