नेपाली महिला फुटबल टिमको फिफा वरीयतामा पाँच स्थानको सुधार
<p><b>चैत २, काठमाडौँ | </b>नेपाली महिला फुटबल टिमले फिफाको वरीयतामा पाँच स्थानको सुधार गरेको छ । फिफाले शुक्रबार सार्बजनिक गरेको नयाँ वरीयतामा नेपालले पाँच स्थानको सुधार गर्दै १०० स्थानमा उक्लिएको...