मार्जिन कारोबारका लागि ११२ वटा सूचीकृत कम्पनी योग्य
<p><b>फागुन १४, काठमाडौँ | </b>नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबारका सुविधाका लागि योग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको छ ।<br></p><p>सोमबार नेप्सेले सार्वजनिक गरेको सूचीअनुसार ११२ वटा सूचीकृत कम्पनीहरु मार्जिन कारोबारका लागि...