नेपाललाई चौथो झट्का, अर्धसतक बनाएर आउट भए रोहित
<p><b>फागुन १६, काठमाडौं |</b> त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड्सले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले चौथो विकेट गुमाएको छ । <br></p><p>स्याब्रान्ड एंगेलब्रेक्टको बलमा रोहितकुमार पौडेल अर्धसतक बनाएर आउट भएका हुन्...