सरकारले गर्यो गैरआवासीय नेपालीलाई नागरिकता प्रदान
<p><b>असोज ३०, काठमाडौं | </b>सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ ।<br></p><p>प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीचमा आज बिहान गैरआवासीय नागरिकता प्रदान गरेका हुन् ।</p><p>कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एनआरएनए...