अख्तियारले २१ सचिव र महानिर्देशकलाई सचेत गरायो
<p><b>कात्तिक १६, काठमाडौं । </b>अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारका २१ वटै मन्त्रालयका सचिव तथा विभिन्न विभागका महानिर्देशकलाई बोलाएर सचेत पारेको छ । अख्तियारले सचिव तथा महानिर्देशकहरूले विकास निर्माण, सुशासन र...