<p><b>कार्तिक १७, काठमाडौँ | </b>आईसीसी टि-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेटस (यूएई) बीचमा खेल हुँदैछ । </p><p>आज विश्वकप छनोटका लागि दुवै टिमलाई जित्नै पर्ने दबाब...