सरकार भ्रष्टाचारविरुद्ध खरो रुपमा उत्रिएको छ : गृहमन्त्री
<p><b>साउन १८, काठमाडौं | </b>उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार भ्रष्टाचारविरुद्ध खरो रुपमा उत्रिएको बताएका छन् ।<br></p><p>माओवादी केन्द्रीय समितिको दोस्रो दिनको बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका मन्त्री...