वानडे क्रिकेट विश्वकपका लागि अष्ट्रेलियाको टोली घोषणा
<p><b>भदौ २०, काठमाडौँ | </b>पाँच पटकको च्याम्पियन अष्ट्रेलियाले वानडे क्रिकेट विश्वकपका लागि टोली घोषणा गरेको छ । अष्ट्रेलियाले यसअघि घोषणा गरेको १८ सदस्यीय प्रारम्भिक टोलीबाट बुधबार १५ सदस्यीय टोली घोषणा...