राज्य व्यवस्था समिति सभापति पदको न्यौपानेले लिइन् शपथ
काठमाडौँ | नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदको शपथ ग्रहण गरेकी छन् । बुधबार सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित संघीय संसद् सचिवालयको कृषि सहकारी...