शरणार्थी प्रकरणमा ज्ञानेन्द्र शाहीले भने- आईजीपीलाई निलम्बन गरेर छानबिन गर्नुपर्छ
<p><b>जेठ १०, काठमाडौँ | </b>राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन दलका शीर्ष नेताहरू बालुवाटारमा खुसुखुसु बसेर मिलाउन खोजेकोप्रति आशंका व्यक्ति गरेका छन्।<br></p><p>प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाल प्रहरीका...