बुढीगण्डकी आयोजना तत्काल सुरु गर्न धादिङका सांसद पाण्डेको माग
<p><b>बैशाख ६, काठमाडौँ |</b> धादिङका सांसद राजेन्द्रप्रसाद पाण्डेले बुढीगण्डकी आयोजना तत्काल निर्माण सुरु गर्न माग गरेका छन् ।<br></p><p>उनले प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै आयोजना निर्माण सुरु गर्ने प्रतिवद्धता जनाउन सरकारको नाममा...