५३ सांसदको हस्ताक्षरसहित लुम्बिनी मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली बहादुरको दाबी
<p><b>वैशाख १४, रूपन्देही । </b>लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।<br></p><p>लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन नसकेपछि...