बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्ने नीति पुनरावलोकन गर्नुपर्छ : चित्रबहादुर केसी
<p><b>वैशाख ५, काठमाडौँ | </b>राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्ने नीति पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।<br></p><p>मंगलवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले...