कक्षा ८ को ग्रेड वृद्धिका लागि परीक्षा सञ्चालन
<p><b>बैशाख १३, काठमाडौँ | </b>मलङ्गवा नगरपालिकाले पहिलो पटक कक्षा ८ को ग्रेड वृद्धिका लागि परीक्षा सञ्चालन गरेको छ । उक्त कक्षामा दुई विषयमा अनुत्तीर्ण विद्यार्थीलाई नगरपालिकाले ग्रेड बृद्धिको परीक्षा यही...