काठमाडौँ | सुनचाँदीको मुल्य आज सामान्य घटेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले घटेर तोलाको दुई लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...