एभरेष्ट स्कुलका विद्यार्थीले राखे धानको बीउ
<p> <b>जेठ २१, भक्तपुर | </b>भक्तपुरको एउटा स्कुलका विद्यार्थीले असारमा धान रोप्नका लागि धानको बीउ राखेका छन् । भक्तपुर नगरपालिका-२ मिवाछें व्यासीस्थित एभरेष्ट इंगलिस स्कुल मिवाछें व्यासीका विद्यार्थीले धानको बीउ राखेका...