सालिक राखेर राजा फर्कने होइन, इतिहासको सम्झना हो: कमल थापा
<p><b>जेठ १९, काठमाडौँ |</b> राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालगञ्जमा पूर्वराजा वीरेन्द्र शाहको सालिक पुनर्स्थापना गर्दा सरकारले अवरोध गर्नु ठिक नभएको बताएका छन्।<br></p><p>नेपालगञ्जको वीरेन्द्र चोकमा बिहीबार राप्रपाका कार्यकर्ताले राखेको वीरेन्द्रको...