2026-09-19 06:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको भद्रपुर गाबिसको सार्बजनीक सुनुवाई तथा बार्षीक समीक्षा

असोज ११, डडेल्धुरा | डडेल्धुराको भद्रपुर गाबिसको सार्वजनीक सुनुवाई तथा बार्षीक समीक्षा सोमबार सम्पन्न गरेको छ । 

गाबिसले आर्थीक बर्ष २०७२/७३ का कार्यक्रमको समीक्ष र २०७३/७४ को चौमासीक रुपमा भईसकेको अयोजनाहरुको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको गाबिस सचिब करन कामीले बताएका छन् । कार्यक्रमका सहभागीले बिभीन्न बिद्यालय र गाबिसका वडाहरुमा अझै पनी खानेपानीको  समस्या रहेको, गाबिस सचिब गाबिसले गाबिसको कार्यालयमा बस्नु पर्ने, समाजीक सुरक्षा भत्ता  सम्बन्धीत जेष्ठ नागरीका आफतलाई दिनु पर्ने, लगायतका गुनासा गरेका थिए । 

समीक्षामा बोल्दै स्थानी राजनीतीक दलहरुले स्थानीय निकायको चुनाव नभए सम्म कर्मचारी तन्त्रको समापन नहुनेमा जोड दिएका थिए । कार्यक्रमको रेडीयो अमरगढीले प्रत्यक्ष प्रशारण समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई