Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

विद्यालयबाट १ लाख ३० हजार चोरी

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

रोशन पोखरेल/असोज १२, विराटनगर ।  मोरङको इटहरा –७ स्थित सरस्वती उच्च माविबाट गएराती १ लाख ३० हजार रुपैया चोरी भएको छ ।

विद्यालयका विद्यार्थीको रजिष्ट्रेशन शूल्क र निजि शिक्षक र कर्मचारीको तलव वापत राखिएको रकम चोरी भएको हो ।

विद्यालयको स्ट्रील दराज फोडेर त्यहाँ भित्र राखिएको रकम चोरी गरेको इटहरा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सीताराम भण्डारीले जानकारी दिनुभयो ।

रकम चोरी भएको घटनाबारे अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।