पढ्न करिब 1 मिनेट लाग्छ
<p style="text-align: justify; "><img src="http://sajhasabal.com/uploads/posts/855931280f8905727561f75b8075f5b31475084168.jpg" style="width: 815px;"><b>सन्तोषकुमार गुप्ता । असोज, १२ दाङ । </b>ग्वारखोलामा आएको बाढीले बुधवार साँझदेखि तुलसीपुर घोराही सडक खण्डमा यातायात ठप्प भएको छ । अविरल वर्षापछिको बाढीले सडक खण्ड बेलुका देखि ठप्प भएको प्रहरीेले जनाएको छ । बाढीका कारण यातायातका साधन सञ्चालनमा आउन नसक्दा गनतव्यमा जान हिडेका यात्रु विचवाटोमै अलपत्र परेका छन् । नेकपा एमालेको जिल्ला अधिवेशनमा आएका दर्जनौ नेता कार्यकर्ता पनि घोराही जान नसकेर विच सडकमै रोकिएका छन् । बाढीले एउटा मोटरसाईकल र ट्रेक्टर बगाएको प्रहरीले जनाएको छ । एउटा अनटेन्ट ट्रेक्टर बगाएको र थपअर्काै मोटरसाईकल बगाएर बेपत्ता पारेको प्रहरीले बताएको छ ।</p>












