सन्तोषकुमार गुप्ता । असोज, १२ दाङ । ग्वारखोलामा आएको बाढीले बुधवार साँझदेखि तुलसीपुर घोराही सडक खण्डमा यातायात ठप्प भएको छ । अविरल वर्षापछिको बा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । असोज, १२ दाङ । ग्वारखोलामा आएको बाढीले बुधवार साँझदेखि तुलसीपुर घोराही सडक खण्डमा यातायात ठप्प भएको छ । अविरल वर्षापछिको बा"/>
2026-07-25 11:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको ग्वारखोलामा आएको बाढीले घोराही—तुलसीपुर सडक खण्डमा अवरुध

सन्तोषकुमार गुप्ता । असोज, १२ दाङ । ग्वारखोलामा आएको बाढीले बुधवार साँझदेखि तुलसीपुर घोराही सडक खण्डमा यातायात ठप्प भएको छ । अविरल वर्षापछिको बाढीले सडक खण्ड बेलुका देखि ठप्प भएको प्रहरीेले जनाएको छ । बाढीका कारण यातायातका साधन सञ्चालनमा आउन नसक्दा गनतव्यमा जान हिडेका यात्रु विचवाटोमै अलपत्र परेका छन् । नेकपा एमालेको जिल्ला अधिवेशनमा आएका दर्जनौ नेता कार्यकर्ता पनि घोराही जान नसकेर विच सडकमै रोकिएका छन् । बाढीले एउटा मोटरसाईकल र ट्रेक्टर बगाएको प्रहरीले जनाएको छ । एउटा अनटेन्ट ट्रेक्टर बगाएको र थपअर्काै मोटरसाईकल बगाएर बेपत्ता पारेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक