२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

दिउँसोको समयमा बिद्युत लाईन अबरुद्ध हुदाँ गाङ्गेत कम्प्यूटर प्रयोग बिहीन

१३ आश्विन २०७३, बिहीबार १२:१४

ललित बोहरा / असोज १३ ,डडेल्धुरा – दिउँसोको समयमा बिद्युत लाईन अवरुद्ध हुँदा डडेल्धुराको गाङखेत गाबिसमा रहेको उणिकोट माबिका कप्यूटरहरु प्रयोग बिहिन छन । पानि अभावमा दह गाड जलबिधुत आयोजनाबाट सञ्चालित बिधुत सेवामा बिधुत उत्पादन नहुदाँ कम्प्युटर बिषयका बिद्यार्थीहरुलाई पठन–पाठन गराउन निकै समस्या भइरहेको सहकर्मी राम खडकाले खबर पठाएका छन् । दह गाडको पानि सिचाइ तथा अन्य प्रयोजनमा दोहोरो प्रयोग हुन थालेपछि पानिको अभावमा यस्तो समस्या आएको उता दह गाड जलबिधुत आयोजनाले जनाएको छ । यसका साथै बिद्युत लाइन बिस्तारका बेला गाडिएका पोलहरु समेत जीर्ण बन्दा दिउँसोको समयमा रुखहरुमा करेन्ट प्रवाह भई जोखिम बढेको छ । बिधुत सेवा अनियमीत भएपछि त्यस क्षेत्रका अन्य थुपै्र बिद्यालयहरुमा पनि अनिवार्य गरेको कम्प्यूटर बिषय सैद्धान्तिक रुपमा मात्रै सिमीत भएको अभिभावकहरुको गुनासो छ । बिद्युत लाइन पछिल्लो समयमा त्यहाँ रातको समयमा मात्रै बिद्युत प्रवाह हुने स्थानियहरुको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो