Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नवलपरासीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/acdb99972559af4c1d6e5089f6959df61475236842.jpg" style="width: 640px; float: left;"><b>सरु शर्मा/असोज १४, नवलपरासी ।</b> नवलपरासीमा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।&nbsp;<br></p><p>गएराति प्रतापुर गाविस वडा नँम्बर ४ बेलाटारीमा लु ४ प ७७ ४१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टदा मोटर साईकल चालक कुडिया गाविस निवासी बर्ष २७ का सुनील चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।</p><p>दुर्घटनामा परि घाईते भएका चौधरीलाई उपचारका लागि भैरहवा मेडिकल लगिएकोमा मेडिकलले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । चौधरी मोटरसाईकलमा एक्लै सवार थिए ।&nbsp;</p>