कमल रावल/असोज १५, अछाम । चाडपर्ब नजिकिए सँगै अछाम जिल्लामा अखाद्य बस्तु बिक्री हुने क्रम बढेको छ । 

जिल्ला प्रशासन कार्यालय अछामले थालेको बजार अनु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/असोज १५, अछाम । चाडपर्ब नजिकिए सँगै अछाम जिल्लामा अखाद्य बस्तु बिक्री हुने क्रम बढेको छ । 

जिल्ला प्रशासन कार्यालय अछामले थालेको बजार अनु"/>

2026-07-25 06:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा अखाद्य बस्तु बिक्री हुने क्रम बढदै

कमल रावल/असोज १५, अछाम । चाडपर्ब नजिकिए सँगै अछाम जिल्लामा अखाद्य बस्तु बिक्री हुने क्रम बढेको छ । 

जिल्ला प्रशासन कार्यालय अछामले थालेको बजार अनुगमनका क्रममा यस्तो भेटिएको हो । कार्यालयका अनुसार जिल्लाको जयगढ र बयलपाटामा गरिएको अनुगमनका क्रममा लाखौ मुल्य बराबरको अखाद्य बस्तु भेटिएको छ । 

अनुगमन टोलीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषालका अनुसार खानै नहुने पानी देखि औषधी सम्मका अन्य खाद्य बस्तुरु बिक्री भैरहेको पाइएको छ । बिहीबार र शुक्रबार दुइदिन सम्म निरन्तर गरिएको अनुगमनका क्रममा जिल्लाको जयगढ र साँफेबगर बजारमा करिब ३ सय बढी पसलको निरीक्षण गरिएको थियो । 

संयोजक भुषालका अनुसार आज जयगढमा गरिएको अनुगमनका क्रममा ६ वटा होटल, २ सुनचादी पसल, १५ मदिरा पसल, ५ वटा इलेक्ट्रोनिक पसल, ८ वटा भाडा पसल र २१ वटा खुद्रा पसलबाट १६ पेटी खाने तेल, १४ पोका गुटखाजन्य पदार्थ र ४ बोतल कोकाकोला बरामद गरिएको छ । 

बरामद गरिएका म्याद सकिएका तथा अबैध सामाग्रीहरु सरोकारवालाहरुको रोहबरमा नष्ट गरिने पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक