2026-06-20 11:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

सहकारीद्धारा विद्याथीलाई स्टेशनरी सामाग्री हस्तान्तरण

2016-10-01

रोशन पोखरेल/असोज १५, विराटनगर । जयबजरंगीबली बचत तथा ऋण सहकारी संस्थाले विपन्न विद्यार्थीहरुलाई ब्याग तथा स्टेशनरीका सामग्रीहरु प्रदान गरेको छ । 

शुक्रबार उर्लाबारी–३ स्थित राधिका उमाविमा अध्ययनरत २५ जना छात्र/छात्राहरुलाई सहकारीले ब्याग तथा स्टेशनरीका सामग्रीहरु प्रदान गरेको हो ।

उर्लाबारी–३ स्थित राधिमा उमावि परिसरमा आयोजित एक कार्यक्रमबीच सहकारीका अध्यक्ष मेघराज बस्नेत,उपाध्यक्ष बसन्तदेवी फागो, सहसचिव दुर्गा राई र कोषाध्यक्ष हंस फागोले संयुक्त रुपमा विद्यार्थीहरुलाई कापी, कलम तथ स्कूल ब्याग प्रदान गरेका थिए ।

 सहकारीले राधिमा उमाविमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विपन्न विद्यार्थीहरुलाई सहयोग गरेको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका प्राचार्य कुमार पोख्रेल, सहकारीका सञ्चालक सदस्य तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।  

सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीहरुलाई सहयोग गरिएको सो सहकारीका कोषाध्यक्ष हंस फागोले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल