असोज १५ / डडेल्धुरा  -  अमरगढी नगरपालिका भित्रका जेष्ठ नागरिकलाई सम्मान गर्दै डडेल्धुरामा २३ आँै अन्र्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईएको छ । अमरगढी नगरपालिका भित्रका एक वडा बाट दुई जना जेष्ठ नागरिक गरी ११ वटै वडा बाट २२ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १५ / डडेल्धुरा  -  अमरगढी नगरपालिका भित्रका जेष्ठ नागरिकलाई सम्मान गर्दै डडेल्धुरामा २३ आँै अन्र्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईएको छ । अमरगढी नगरपालिका भित्रका एक वडा बाट दुई जना जेष्ठ नागरिक गरी ११ वटै वडा बाट २२ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको ह"/>
2026-07-06 03:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

जेष्ठ नागरिकलाई सम्मान गर्दै डडेल्धुरामा अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईयो

असोज १५ / डडेल्धुरा  -  अमरगढी नगरपालिका भित्रका जेष्ठ नागरिकलाई सम्मान गर्दै डडेल्धुरामा २३ आँै अन्र्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईएको छ । अमरगढी नगरपालिका भित्रका एक वडा बाट दुई जना जेष्ठ नागरिक गरी ११ वटै वडा बाट २२ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । ‘जेष्ठ नागरिक प्रति गरिने भेदभाव विरुद्ध उभिआँै’ भन्ने नाराका साथ मनाईन लागेको जेष्ठ नागरिक दिवसका अवसरमा १५ सय रुपैया सहित दोसल्ला ओढाई शनिबार अमरगढी नगरपालिका भित्रका जम्मा २५ जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।

सम्मान कार्याक्रममा डडेल्धुराको समग्र विकासका लागि विभिन्न क्षेत्रमा योगदान पु¥याउने जेष्ठ तिन नागरिकलाई पनि सम्मान गरिएको थियो । अमरगढी नगरपालिका र महिला तथा बालकालिका कार्यालयको आयोजनामा जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।  सम्मानित जेष्ठ नागरिकहरुले बुढेसकालमा आफुलाई सम्मान गरेको प्रति खुसि व्यक्त गर्दै सम्मान गर्ने कार्यालय एवं नेपालमा दिगो शान्तिको कामना सहित संस्कृति नछोड्न सबैलाई आग्रह गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै