असोज १६, म्याग्दी | म्याग्दीका जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्न सुरु गरिएको छ । 

महिला तथा बालबालिका कार्यालय म्याग्दीले ६० वर्ष उमेर पूरा गरेका नागरिकला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १६, म्याग्दी | म्याग्दीका जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्न सुरु गरिएको छ । 

महिला तथा बालबालिका कार्यालय म्याग्दीले ६० वर्ष उमेर पूरा गरेका नागरिकला"/>

2026-09-18 07:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

जेष्ठ नागरिकलाई परिचयपत्र वितरण

असोज १६, म्याग्दी | म्याग्दीका जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्न सुरु गरिएको छ । 

महिला तथा बालबालिका कार्यालय म्याग्दीले ६० वर्ष उमेर पूरा गरेका नागरिकलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गर्न थालेको हो । २६ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शनिबार पहिलोपटक ४५ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको छ । 

प्रत्येक महिनाको २ गते कार्यालयबाट ज्येष्ठ नागरिक परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । विसं २०६८ मा भएको गणगणनाअनुसार एक लाख १३ हजार जनसङ्ख्या रहेको म्याग्दीमा ज्येष्ठ नागरिकको सङ्ख्या आठ प्रतिशत छ । 

परिचयपत्र भएका ज्येष्ठ नागरिकले सार्वजनिक यातायातका साधन र सरकारी अस्पतालमा ५० प्रतिशत छुटको सुविधा पाउने भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई