2026-08-29 08:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जनसेवा र चन्दननाथ युवाक्लब डिल्ली स्मृती कपको फाइनलमा प्रवेश

नन्दराम जैशी/असोज १६, जुम्ला । जुम्लामा जारी डिल्ली स्मृती कप २०७३ मा जनसेवा युवाक्लब छिना र चन्दननाथ युवाक्लब खलंगा बजार  फाइनल खेलमा प्रवेश गरेका छन् । 

आइतबार सम्पन्न भएका सेमिफाइनलका २ वटा खेलमा विजयि हुदै जनसेवा युवाक्लब छिना र चन्दननाथ युवाक्लब खलंगा बजार  फाइनल खेलमा प्रवेश गरेका हुन् । जसमा आइतबार बिहान भएको पहिलो खेलमा ० का विरुद्ध १ गोलले ढाँडथपला युवाक्लबलाइ हराउदै चन्दननाथ युवाक्लब विजयि भएको थियो ।

 यस्तै दिउसो भएको दोस्रो खेलमा १ का विरुद्ध २ गोल गर्दै लेकालि युवाक्लबलाइ हराएर जनसेवा युवाक्लब छिना विजयि भएको छ । जिल्लामा जारी डिल्ली स्मृती कप २०७३ अन्र्तगत असोज १८ गते फाइनल खेल हुने भएको छ । फाइनल खेलमा जनसेवा युवाक्लब छिना र चन्दननाथ युवाक्लब खलंगा बजारबिच कडा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।   

 भुपु शान्ति तथा पुनः निमार्ण राज्य मन्त्री डिल्ली बहादुर महतको सम्झनामा फुटबल प्रतियोगिता भएको हो । प्रतियोगिताको उपाधि जित्ने टिमले पुरस्कार स्वरुप ५० हजार रकम प्राप्त गर्ने भएको छ । भने द्धितिय उपाधि प्राप्त गर्ने टिमले रु ३५ हजार रकम प्राप्त गर्ने आयोजकले जनाएको छ ।     

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो