२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लागुऔषध सेवनकर्ताले गरे इन्स्पेक्टर कटुवालमाथि बन्चरो प्रहार, ३ जना पक्राउ

२०८०, ८ भाद्र शुक्रबार ०३:४५

भदौ ८, झापा | झापामा लागुऔषध सेवनकर्ताको बन्चरो प्रहारबाट इलाका प्रहरी कार्यालय झिलझिले झापाका इन्चार्ज इन्स्पेक्टर युवराज कटुवाल घाइते भएका छन् । 

कटुवालमाथि बिहीबार साँझ शिवसताक्षी–९ झरना पूल नजिकै आक्रमण भएको थियो । लागुऔषध ब्राउन सुगर सेवन गरिरहेको सुचनाको आधारमा उनी नेतृत्वको टोली सादा पोशाकमा खटिएको थियो ।

मोटरसाइकल अनियन्त्रित तरिकाले चलाएको देखेर रोकेर सोधपुछ गर्ने क्रममा कटुवालमाथि एकजनाले बन्चरोले आक्रमण गरेका थिए । उनको टाउकोमा र हातको औंलामा चोट लागेको छ । मोटरसाइकल चालक ३२ वर्षीय विकास भन्ने अरुण तामाङ, ३३ वर्षीय लक्ष्मण टुडू र बन्चरो हान्ने अशोक तीनैजना नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना