2026-09-18 06:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको जोगबुढा क्षेत्रमा बिद्युत लाईन अझै बन्द, सुचारु हुन २ दिन लाग्ने

असोज १८ / डडेल्धुरा  –  डोटीको बुडरमा रहेको ट्रान्सफर्मर बिग्रदा तिन दिन देखि डडेल्धुराको भित्रि मधेश क्षेत्र जोगबुढा अन्धकारमय भए संगै सञ्चार विहिन भएको छ । १.५ केभि क्षमताको ट्रान्सफर्मर बिग्रदा जोगबुढा क्षेत्र परशुराम नगरपालिका र आलिताल गाविसमा तिन दिन देखि बिद्युत लाईन बन्द भएको हो । बिद्युत लाईन सुचारु नहुदा त्यस क्षेत्रका स्थानिय अध्यारोमा बस्न बाध्य भए संगै सञ्चारबाट बञ्चित भएका छन ।

        बिद्युत लाईन सञ्चालन हुन नसक्दा स्थानियको दैनिक जिवन प्रभावित भएको परशुराम नगरपालिका कार्यकारी अधिकृत लालबहादुर योगीले बताएका छन ।  ट्रान्सफर्मर बदल्नु पर्ने भएकाले अबको तिन दिन भित्रै फेरी सक्ने बिद्युत   प्राधिकरण डडेल्धुराले जनाएको छ । ट्रान्सफर्मर माग गरि सकेकाले पर्सि सम्म डडेल्धुराको भित्री मधेश क्षेत्रमा बिद्युत लाई सञ्चालन हुने बिद्युत प्राधिकरण वितरण शाखा डडेल्धुराले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई