२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

६१ किलो सुन तस्करी: अदालतमा मुद्दा दर्ता, २९ प्रतिवादी, ३ अर्ब ५० करोड ३० लाख बिगो दाबी

२०८०, ३१ भाद्र आईतवार १२:०४

भदौ ३१, काठमाडौँ | त्रिभुवन विमानस्थलबाट पक्राउ परेको ६१ किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। सरकारी वकिलले पेस गरेको अभियोगपत्र दर्ता भएको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार कौशलेश्वर ज्ञवालीले जानकारी दिए। 


अभियोगपत्रमा २९ जनालाई प्रतिवादी बनाउन माग गरिएको छ। त्यस्तै सुन तस्करीबाट नोक्सान भएको भन्दै ३ अर्ब ५० करोड ३० लाख ९१ हजार बिगो दाबी गरिएको छ।  
सरकारी वकिलको कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अध्ययन प्रतिवेदन अनुसार नै माग दाबी गरेको छ। पक्राउ गरेकोहरुलाई अभियोगपत्रसँगै जिल्ला अदालत पेस गरिएको छ भने १८ जना फरार छन्। सीआईबीले २९ जनालाई मात्रै प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको थियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना