By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    17 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    18 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    22 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 days ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    23 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: जब वी मेट–२ : ७ वर्षपछि शाहिद र करिनासँगै काम गर्न सक्ने
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > जब वी मेट–२ : ७ वर्षपछि शाहिद र करिनासँगै काम गर्न सक्ने
समाज

जब वी मेट–२ : ७ वर्षपछि शाहिद र करिनासँगै काम गर्न सक्ने

साझासवाल
Last updated: September 18, 2023 5:53 am
साझासवाल
2 Min Read
Share

असोज १, मुम्बई । सन् २००७ मा रिलिज भएको चलचित्र ‘जब वी मेट’ ले शाहिद कपुर, करिना कपुर र यसका निर्देशक इम्तियाज अलीको जीवनमा ठुलो परिवर्तन लिएर आयो । चलचित्र बक्स अफिसमा हिट साबित भयो भने समालोचकहरूले पनि चलचित्रको प्रशंसा गरेका थिए । करिनालाई आजसम्म सोही चलचित्रको भूमिका लागि सम्झिने गरिन्छ ।

१६ वर्षपछि यस चलचित्रको दोस्रो भाग बनाउने योजना बनाइएको छ । टाइम्स नाउको रिपोर्ट अनुसार चलचित्रको सुरुवाती चरणमा काम भइरहेको छ । चलचित्रलाई राज मेहताले निर्माण तथा इम्तियाज अलीले निर्देशन गर्ने बताइएको छ । निर्माताहरुले यस चलचित्रका लागि करिना कपुर र शाहिद कपुरसँग कुराकानी गरिरहेका छन् । यदि यो सफल भयो भए भने कुनै समय प्रेम–जोडी रहेका यी दुई जनालाई ७ वर्षपछि सँगै काम गरेको देख्न पाइनेछ ।

दुवैले अन्तिम पटक सन् २०१६ मा रिलिज भएको चलचित्र ‘उड्ता पञ्जाब’मा काम गरेका थिए । यद्यपि, दुवैले एक अर्कासँग स्क्रिन सेयर भने गरेका थिएनन् । यो वर्ष मुम्बईका केही हलमा चलचित्रलाई रि–रिलिज गरेपछि चलचित्रको दोस्रो भागको बारेमा चर्चा सुरु भएको थियो । फ्यानहरूको उत्साहलाई देखेर नै निर्माताहरुले यसको दोस्रो भाग बनाउने निर्णय गरेका थिए ।

यसबारे शाहिदलाई प्रश्न गर्दा उनले स्क्रिप्टको गुणस्तर हेरेर यसबारे निर्णय गर्ने बताए । यदि पहिलो भागको कथासँग मेल खान्छ भने आफू काम गर्न तयार रहेको उनको भनाई थियो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित
Next Article विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन् : मन्त्री साउद
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाजसिन्धुपाल्चोक - SDPसिन्धुली - SDL

बोलेरो दुर्घटनामा तीनको मृत्यु

57 years ago
पर्बत - PBTसमाज

१ लाख धरौटीमा वडाअध्यक्ष रिहा

57 years ago

बझाङमा पहिलो पटक जापानिज इन्सेफ्लाइटिस विरुद्वको खोप अभियान शुरु

57 years ago
काठमाडौँ - KTMसमाज

यःमरि : पाञ्चाल देश (पनौती)बाट प्रचलनको किंवदन्ती

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?