२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बढ्यो नागरिकताका लागि निवेदन दिँदा टाँस्नुपर्ने टिकटको पैसा, अब कति?

२०८०, ४ आश्विन बिहीबार ०६:५२

असोज ४, काठमाडौँ | सरकारले नागरिकता प्रमाणपत्रका लागि निवेदन दिँदा टाँस्नुपर्ने टिकटको पैसा बढाएको छ।

मन्त्रिपरिषद्ले संशोधनसहित पारित गरेको नागरिकतासम्बन्धी नियमावलीअनुसार अब नागरिकता प्रमाणपत्र पाउनका लागि निवदेन दिने नेपालीले १० रुपैयाँको टिकट टाँस्नुपर्नेछ। यसअघि ५ रुपैयाँको टिकट टाँसेर नागरिकता प्राप्तिका लागि निवेदन दिँदै आइएको थियो।

‘अनुसूचीहरूमा रु ५ को टिकट टाँसी भन्ने शब्दहरूको सट्टा रू १० को भन्ने शब्दहरू राखी रूपान्तरण गरिएको छ,’ नियमावलीमा उल्लेख छ।

गत भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिकतासम्बन्धी नियमावली २०८० पारित गरेको हो।

गत जेठमा सरकारले नागरिकतासम्बन्धी ऐन संशोधन गरेको थियो। नियमावलीलाई ऐन सापेक्ष बनाउन भन्दै नियमावली संशोधन गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना