ललित बोहरा / १८ असोज डडेल्धुरा - नेपाल बचत तथा क्रण सहकारी केन्दीय संघ लिमीटेड (नेफ्कन) ले आफनो फिल्ड कार्यालय डडेल्धुरामा पनी मङलबार उद्घाटन गरेको छ । नेपाल बचत तथा क्रण सहकारीहरुको क्षमता बृद्धी तालीम,सहकारीको सिद्धान्त र अबधारण बारेमा जनचेतना जगाउने, प्रति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा / १८ असोज डडेल्धुरा - नेपाल बचत तथा क्रण सहकारी केन्दीय संघ लिमीटेड (नेफ्कन) ले आफनो फिल्ड कार्यालय डडेल्धुरामा पनी मङलबार उद्घाटन गरेको छ । नेपाल बचत तथा क्रण सहकारीहरुको क्षमता बृद्धी तालीम,सहकारीको सिद्धान्त र अबधारण बारेमा जनचेतना जगाउने, प्रति"/>
2026-07-06 09:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नेफ्स्कुनको फिल्ड कार्यालय डडेल्धुरामा


ललित बोहरा / १८ असोज डडेल्धुरा – नेपाल बचत तथा क्रण सहकारी केन्दीय संघ लिमीटेड (नेफ्स्कुन) ले आफनो फिल्ड कार्यालय डडेल्धुरामा पनी मङलबार उद्घाटन गरेको छ । नेपाल बचत तथा क्रण सहकारीहरुको क्षमता बृद्धी तालीम,सहकारीको सिद्धान्त र अबधारण बारेमा जनचेतना जगाउने, प्रतिस्पर्धी बित्तीय सेवा आपुर्ती तथा नवीकरण,प्राबिधीहरुको हस्तातरण र सदस्यहरुको बृद्धी  गर्ने उद्देश्ले फिल्ड कार्यालयको स्थापना गरेको हो । यू.के.एडको लगानीमा सक्षम एक्सेस टू फाईनान्स कार्यक्रमको सहकार्यमा  फिल्ड कार्यालय सुञ्चारु गरेको हो । नेपाल बचत तथा क्रण सहकारी नामले दर्ता गरेकाहरु मात्र सदस्य रहने नेफ्स्कुनले आफना सदस्यहरुलाई बितीय रुपमा सक्षम बनाउन क्रण लगानी समेत गर्ने गर्दछ । 

कार्यालयको मुल ढोकामा लगाएको बोर्ड 
फोटो =आसिष मल्ल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै