२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इन्द्रजात्रामा ओखलढुंगाका सनी कार्कीको हत्या अभियोगमा गोदावरीका १९ वर्षीय युवक पक्राउ

२०८०, १६ आश्विन मंगलवार ०८:४४

असोज १६, काठमाडौँ | व्यस्त बजार न्युरोडमा सोमबार भएको युवकको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोध ढुंगेलले ललितपुरको गोदावरीका १९ वर्षीय अरविन्द ठकुरीलाई पक्राउ गरेको हो ।

ओखलढुंगाको लिखुका १७ वर्षीय सनि कार्कीलाई धारिलो हतियार प्रहार भएपछि उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा ठकुरीको संलग्नता रहेको प्रहरीको दाबी छ । यसअघि नियन्त्रणमा लिइएका २ जनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको कारणबारे पनि अनुसन्धान भइरहेको एसपी ढुंगेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना