2026-07-24 11:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हमासले भन्यो- यहुदीहरुले प्यालेस्टाइनको भूमि छाडेनन् भने अल्लाहले खनेको चिहान तयार छ

एजेन्सी | इजरायलमाथि अचानक हमला गरेर सयौंको ज्यान लिइसकेको प्यालेस्टिाइनी लडाकु समूह हमासले आफ्नो भूमि छाडेर इजरायललाई बाहिर लैजान मध्यस्थकर्तालाई आग्रह गरेको छ ।

हमासका प्रवक्ता हुसाम बद्रानले मिडियाहरुसँग कुरा गर्दै यसपटकको लडाइ विगतका धेरै युद्दभन्दा फरक रहेको भन्दै यो लडाइ जितेरै छाड्ने तयारीका साथ भएको बताएका छन् ।

उनका अनुसार यो निकै सोचविचार र तयारीका साथ गरिएको आक्रमण हो । उनले अरव मध्यस्थकर्ताहरुलाई आफूहरुको माग बमोजिम इजरायलले प्यालेस्टाइनीहरुको कब्जा गरेको जमिन छाडेर हिँड्ने सन्देश सुनाउन समेत आग्रह गरेका छन् । उनले इस्लामको पवित्र भूमि छाडेर यहुदीहरु हिँडेनन् भने अल्लाहको चिहान तयार रहेको बताएका छन् ।

शनिवार हमासले अचानक हमला गरेपछि इजरायल युद्धमा छ । सयौं मान्छेको ज्यान गइसकेको छ भने हजारौं घाइते छन् । इजरायली सैनिकसहित गैरसैनिक नागरिक र नेपालीलगायत विभिन्न देशका आप्रवासी कामदार समेत हमासको कब्जामा छन् ।

हालसम्म हमासको पक्षमा इरान,भेनेजुयला,उत्तर कोरियालगायका देशमात्र उभिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक