2026-07-25 04:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नक्कली सर्टिफिकेट बनाएको आरोपमा एक जना पक्राउ

कार्तिक १४, काठमाडौँ | कक्षा १२ को नक्कली सर्टिफिकेटहरू बनाएको आरोपमा ग्राफिक डिजाइनिङ एण्ड प्रिन्टिङ सर्भिसका सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३२ का २३ वर्षीय साइरस विसंखे रहेका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा विदेश जान लागेका व्यक्तिहरू शंकास्पद रहेको आशंकामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई कागजात पठाइएको थियो। 

कार्यालयमा आएको कागजातमध्ये राहुलकुमार मण्डलको सर्टिफिकेट नक्कली भएको पाइएपछि सञ्चालकलाई पक्राउ गरिएको हो। 

सञ्चालकलाई पक्राउ गरेपछि उनको प्रिन्टिङ सर्भिसमा खानतलासी गरेर मोबाइल र कम्प्युटर बरामद गरेर थप अनुसन्धानका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको कार्यालयले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक