ललित बोहरा /असोज २० डडेल्धुरा | शुक्रवार सम्म नयाँ नोटको वितरण गर्ने भनिए पनि डडेल्धुरा जिल्लामा नयाँ नोटको अभाव भएको छ । डडेल्धुरामा नयाँ नोट वितरण गर्ने जिम्मेवारी पाएको राष्ट्रिय वाणिज्य बैंकले मंगलबार सम्म वितरण गरेको भए पनि बुधबार देखी नयाँ नोट सकिएको बताएको छ ।"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा /असोज २० डडेल्धुरा | शुक्रवार सम्म नयाँ नोटको वितरण गर्ने भनिए पनि डडेल्धुरा जिल्लामा नयाँ नोटको अभाव भएको छ । डडेल्धुरामा नयाँ नोट वितरण गर्ने जिम्मेवारी पाएको राष्ट्रिय वाणिज्य बैंकले मंगलबार सम्म वितरण गरेको भए पनि बुधबार देखी नयाँ नोट सकिएको बताएको छ ।"/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नयाँ नोट किन छैन डडेल्धुरामा

२०७३, २० आश्विन बिहीबार १३:०६

ललित बोहरा /असोज २० डडेल्धुरा | शुक्रवार सम्म नयाँ नोटको वितरण गर्ने भनिए पनि डडेल्धुरा जिल्लामा नयाँ नोटको अभाव भएको छ । डडेल्धुरामा नयाँ नोट वितरण गर्ने जिम्मेवारी पाएको राष्ट्रिय वाणिज्य बैंकले मंगलबार सम्म वितरण गरेको भए पनि बुधबार देखी नयाँ नोट सकिएको बताएको छ । नेपाल राष्ट्र बैंकले ९० लाख  नयाँ नोट दिएको केही  दिन सम्म वितरण गरे पछि बुधबार देखि सकिएको वाणिज्य बैंक डडेल्धुराका प्रवन्धक तुल वहादुर सुनारले बताएका छन् । नेपाल राष्ट्र बैंकले माँग अनुसार नयाँ नोट नदिदा अभाव भएको प्रवन्धक सुनारले बताएका छन् । राष्ट्रिय वाणिज्य वैंक मात्रै नभई डडेल्धुरामा रहेका  अन्य निजि बैंकहरुमा समेत नयाँ नोट पाईन छोडेको छ ।

राष्ट्रि वाणिज्य बैक डडेल्धुराले माँग अनुसारको नयाँ नोट नदिए पछि आफुहरु संग नयाँ नोट नभएको अन्य बैकहरुले जनाएका छन् । नयाँ नोट नपाए पछि नोट साट्न बैंक पुगेकाहरु रित्तो हात फिर्ता हुने गरेका छन् । शुक्रवार सम्म नयाँ नोट बाँड्ने भने पनि बुधबार नै नयाँ नोट पाउन छोडे पछि नयाँ नोट लिन आउनेहरु बैंक प्रति आक्रोशित बनेका छन् । नयाँ नोट नपाए पछि ग्रहाक पुरानै नोट लैजान वाध्य भएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश