By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल
    2 hours ago
    सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट
    2 hours ago
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    23 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    24 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य घट्यो
    5 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कर्णालीमा आज शोक बिदा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > कर्णालीमा आज शोक बिदा
समाज

कर्णालीमा आज शोक बिदा

साझासवाल
Last updated: November 5, 2023 7:16 am
साझासवाल
2 Min Read
Share

कात्तिक १९, वीरेन्द्रनगर |  कर्णाली प्रदेश सरकारले आइतबार शोक बिदा दिएको छ। शनिबार बसेको कर्णाली सरकारको मन्त्री परिषद् बैठकले भूकम्पमा परी ज्यान गुमाउने कर्णालीवासीको शोकमा आइतबार बिदा दिएको हो।  

बैठकले भूकम्प पीडितलाई राहत वितरण तथा पुर्नस्थापना कार्यलाई एकद्वार प्रणालीमार्फत अघि बढाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले बताए। उनका अनुसार प्रदेश विपद् व्यवस्थापन कोषमा तत्काल दश करोड रुपैयाँ जम्मा गर्ने निर्णयसमेत भएको छ। 

प्राकृतिक विपद् दुर्घटना बिमाबाट भूकम्पमा परी मृत्यु भएका आफन्तलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ तत्काल उपलब्ध गराउने, उद्दार तथा राहत कार्यका लागि प्रदेश सरकारले अति प्रभावित, प्रभावित र साान्य प्रभावित पालिकालाई ५ देखि २५ लाख रुपैयाँ प्रति पालिकाको खातामा पठाउने निर्णयसमेत गरेको छ।

प्रदेशमा यस्ता पालिका नौ वटा रहेका छन्। बैठकले जाजरकोट, रुकुमपश्चिम लगायतका जिल्लामा भएको क्षतिको स्थलगत अध्ययन तथा मूल्यांकन गरेर राहतसँगै पुर्ननिर्माण कार्य अगाडि बढाउने निर्णय गरेको छ। यातायात सम्भावना कम भएका दुर्गम स्थानका लागि हेलिकप्टर तथा यातायातका साधनको पहुँच भएका स्थानमा स्थलमार्गबाट खाद्यान्न तथा लत्ताकपडा लगायतका सामाग्रीहरु भूकम्प प्रभावित क्षेत्रमा पठाइएको छ। 

यस्तै  रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाले भूकम्पमा परी मृत्यु भएकाहरूको सम्झनामा आइतबार सार्वजनिक बिदा दिएको छ। साथै नगरकार्यपालिकामा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णयसमेत गरेको छ। 

नगरप्रमुख रवि केसीले जाजरकोट र रुकुम पश्चिम जिल्लामा भूकम्पबाट मानवीय एवं भौतिक संरचनामा पनि क्षति पुर्‍याएकाले आठबीसकोट नगरपालिकाले सार्वजनिक बिदा दिइ उद्धारमा एकीकृत हुन आह्वान गरेको बताए। भूकम्प पीडितको राहत तथा पुनः स्थापनाका लागि नगरपालिकामा कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधिले एक–एक महिनाको तलब नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णयसमेत गरिएको नगरप्रमुख केसीले बताए। तत्कालका लागि मृतकका परिवारलाई  २५ हजारका दरले किरिया खर्च उपलब्ध गराइने नगरपालिकाले जनाएको छ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article विद्यालयमै झुण्डिएको अवस्थामा विद्यालयका प्रधानाध्यापक मृत फेला
Next Article नेपाललाई पहिलो सफलता, सोमपालले लिए विकेट
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMबारा - BRसमाज

सर्वोच्च अदालतको आदेशविरुद्ध आन्दोलन चर्किदै (फोटोफिचर)

57 years ago
समाज

अमेरिकाको अध्यागमन हिरासतमा ३२ वर्षीय सुवासको मृत्यु

57 years ago
कपिलवस्तु - KPLसमाज

नेपाल भारतका सुरक्षा अधिकारीको बैठक सम्पन्न

57 years ago
बाग्लुङ्ग - BGLसमाज

बाग्लुङमा मोटरसाइकलले ठक्कर दिँदा एक बालक गम्भिर, हेलिकप्टरबाट पोखरा ल्याइयो

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?