असोज २१, डोटी | डोटीमा भएको सडक दुर्घटनामा निधन भएका पत्रकार कर्ण शाहीको सम्झनामा बिहीबार समाज कल्याण अञ्चल बाल अनाथालयमा बालबालिकालाई फलफूल वितरण गरिएको छ ।

पत्रका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २१, डोटी | डोटीमा भएको सडक दुर्घटनामा निधन भएका पत्रकार कर्ण शाहीको सम्झनामा बिहीबार समाज कल्याण अञ्चल बाल अनाथालयमा बालबालिकालाई फलफूल वितरण गरिएको छ ।

पत्रका"/>

2026-09-19 01:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

पत्रकार शाहीको सम्झनामा फलफूल वितरण

असोज २१, डोटी | डोटीमा भएको सडक दुर्घटनामा निधन भएका पत्रकार कर्ण शाहीको सम्झनामा बिहीबार समाज कल्याण अञ्चल बाल अनाथालयमा बालबालिकालाई फलफूल वितरण गरिएको छ ।

पत्रकार शाहीका भाई प्रकाश शाहीले दाईको वार्षिक पुण्यतिथीमा फलफूल वितरण गरेका हुन् । दुई वर्षअघि २०७१ असोज २० गते डोटीको जोरायल बस दुर्घटना हुँदा पत्रकार कर्ण शाही सहित २८ जना यात्रुको मृत्यु भएको थियो । प्रकाश शाहीले दाईको वार्षिक पुण्यतिथिमा अनाथ बालबालिकालाई फलफूल वितरण र महेन्द्रनगरका पत्रकारलाई एउटा÷एउटा कलम पनि वितरण गरेका छन् ।

दुर्घटनापछि पत्रकार महासंघ कञ्चनपुर तथा हेल्प नेपाल महेन्द्रनगरले आर्थिक सहयोग गरेकोप्रति शाहीका परिवारले धन्यवाद ज्ञापन गरेका छन् । स्व. कर्ण शाहीकी आमाले हेल्प नेपालका अध्यक्ष मदन चन्द तथा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मण तिवारीलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

स्व. पत्रकार शाहीले महेन्द्रनगर र धनगढीका विभिन्न सञ्चारमाध्यममा आवद्ध भएर काम गरेका थिए । शाहीले काठमाडौंबाट प्रकाशित हुने आर्थिक अभियान दैनिकसँग समेत आवद्ध थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई