2026-07-24 07:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राजेन्द्र लिङ्देन केपी ओलीको असल धर्मपुत्र हुन्, तीनले राजतन्त्र ल्याउँदैनन्: दुर्गा प्रसाईँ

कार्तिक २१, काठमाडौँ | मेडिकल व्यवसायीबाट राजनीतिकर्मी हुँदै पछिल्लो समय गणतन्त्र विरोधी अभियन्ता बनेका दुर्गा प्रसाईँले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन राजावादी नभएर केपी शर्मा ओलीको धर्मपुत्र भएको आरोप लगाएका छन् ।

वृहत् नागरिक मुक्ति आन्दोलनको घोषणा गर्दै प्रसाईँले राजा ल्याउने कुरा गर्ने लिङ्देन असलमा केपी ओलीको धर्मपुत्र नै हुन् भने । उनले राजा ल्याउने भनेर मत लिएका लिङ्देन गणतन्त्रको मन्त्री खान दौडिएको आरोप समेत लगाए ।

प्रसाईँले भने- मेरो घर छेउको राजेन्द्र लिङ्देन कुरा राजा ल्याउने गर्छन् । गणतन्त्रमा गएर असलमा केपी ओलीको धर्मपुत्र नै हो उहाँ । केपी ओलीले जे भन्यो त्यही गर्नुहुन्छ । राजा ल्याउने भन्यो, गणतन्त्रमा गएर मन्त्री खाइहाल्यो ।

प्रसाईँले राप्रपाबाट राजतन्त्र नफर्किने भएकाले आफूले गणतन्त्रविरुद्ध मुक्ति आन्दोलनको घोषणा गरेको बताए । उनले मङ्सिरमा गणतन्त्र ढाल्ने दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक