८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढीमा रामलिला महोत्सव हुँदै, ५१ फिट अग्लो रावणको पुत्ला बनाईने

२१ आश्विन २०७३, शुक्रबार ०९:३१

असोज २१, धनगढी | दशैंको अवसरमा स्थानीय खेलकुद रङ्गशाला परिसरमा रामलिला महोत्सवको आयोजना गरिएको छ । 

दुर्गा पूजासेवा समितिको पहलमा आयोजित महोत्सवमा भारतको बिहारबाट आएका कलाकारले हरेक दिन साँझ भगवान रामको लिला सम्बन्धी घटना प्रस्तुत गरिरहेका छन् । महोत्सवमा रामको अवतारदेखि लिएर राक्षस रुपी रावणको बध गरिएको घटना प्रस्तुत गरिन लागिएको आयोजक समितिका रामशङ्कर पाठकले बताउनुभयो । 

बिजया दशमीको दिन ५१ फिट अग्लो रावणको पुत्ला बनाई दहन गरेर महोत्सवको बिसर्जन गर्ने योजना रहेको छ । 

महोत्सव स्थलमा नव दुर्गा भगवतीको पूजाका लागि बनाइएको विषेश आकर्षक पण्डालभित्र दुर्गा भवानी, शङ्कर, लक्ष्मी, गणेश, सरस्वतीका आकर्षक मूर्ति निर्माण गरिएका बताइएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता