जिप दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार चौरजहारी–१३ का ४५ वर्षीय मस्तबहादुर वली र सानोभेरी गाउँपालिकाका दुई वर्षीय बालक प्रतिक बुढामगरको मृत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जिप दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार चौरजहारी–१३ का ४५ वर्षीय मस्तबहादुर वली र सानोभेरी गाउँपालिकाका दुई वर्षीय बालक प्रतिक बुढामगरको मृत"/>

2026-07-24 06:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रुकुम पश्चिम जिप दुर्घटना, दुई वर्षीय बालकसहित दुईको मृत्यु (अपडेट)

मङ्सिर ४, खलङ्गा |  रुकुम पश्चिमको चौरजहारीमा भएको जिप दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार चौरजहारी–१३ का ४५ वर्षीय मस्तबहादुर वली र सानोभेरी गाउँपालिकाका दुई वर्षीय बालक प्रतिक बुढामगरको मृत्यु भएको हो।

वलीको चौरजहारी अस्पतालमा उपचारका क्रममा र बालकलाई थप उपचारका लागि सुर्खेत ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

चौरजहारीबाट खलङ्गा जाँदै गरेको लु१ज २२९७ नम्बरको जिप सोमबार मध्य पहाडी राजमार्ग अन्तर्गत पर्ने चौरजहारी नगरपालिका–८ गैरीज्यूला सडकबाट दुई सय ५० मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका मध्ये पाँच जनालाई नेपालगन्ज हेलिकप्टरमार्फत लिने  तयारी भइरहेको छ। बाँकीको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक