2026-07-25 04:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बजारमा फेरि चिनीको अभाव

मङ्सिर १७, काठमाडौँ | बजारमा फेरि चिनीको अभाव देखिएको छ । सरकारले आपूर्ति व्यवस्थामा गरेको गम्भीर हेलचेक्रयाँइ गरेका कारण बजारमा फेरि चिनीको अभाव देखिएको व्यापारीहरु बताउँछन् । दशैं अघिदेखि सुरु भएको चिनीको अभाव चिर्न प्रभावकारी हस्तक्षेप नहुँदा उपभोक्ताहरुले फेरि चिनी अभाव झेलेका हुन् । काठमाडौं उपत्यकाका खुद्रा र होलसेल पसलहरुमा फेरि चिनी अभाव भएको व्यापारीहरुले बताएका छन् ।

केही दिन देखि बजारमा चिनी अभाव भएको र ग्राहकहरु चिनी नपाएर फर्केको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । संघका कोषध्यक्ष ध्रुब अधिकारीकाअनुसार व्यापारीहरुले समेत कतै पनि चिनी किन्न पाएका छैनन् । ‘साल्ट, खाद्य व्यवस्था र चिनीका व्यापारीहरुले बजारमा चिनी पठाएका छैनन्,’ अधिकारीले भने, ‘बजारमा फेरि पनि चिनी छैन ।

पछिल्लो २ दिनयता चिनीका ग्राहकहरु रित्तो हात फर्किनु परेको उनको भनाइ छ । आफूले माग गर्दा साल्ट लगायतका संस्थाहरुले चिनी छैन भनेको उनले बताए ।

यता, साल्ट ट्रेडिङले पनि आफूहरुको गोदाममा चिनी मौज्दात नरहेको जनाएको छ । अहिले कम्पनीले खुद्रामा २ किलोका दरले चिनी बिक्री गरिरहेको भए पनि पसलहरुमा दिने चिनी नरहेको कर्पोरेसनका सूचना अधिकारी कुमारराज भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक