२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एनसेल प्रकरणबारे छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु- प्रचण्ड

२०८०, १९ मंसिर मंगलवार ११:५०

मङ्सिर १९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा विभिन्न काण्ड मच्चाउनेहरुसँग सरकार कडा रूपमा प्रस्तुत भएको दाबी गरेका छन्।

महोत्तरीको गौशालामा मधेश प्रदेशको प्रशिक्षणका कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले विगतमा विभिन्न काण्ड मच्चाउनेसँग सरकार कडा रुपमा प्रस्तुत भएको र अहिले फेरि एनसेल प्रकरण आएको बताए।

एनसेल प्रकरणबारे सत्यतथ्य छानबिन गर्न सम्वन्धित निकायलाई निर्देशन दिएको पनि उनले बताएका छन्। उनले भने,‘मैले सत्यतथ्य छानविन गर्न सम्वन्धित निकायलाई निर्देशन गरिसकेको छु। नेपाल राष्ट्रलाई ठग्ने ठगहरूलाई छोड्न सकिदैन, छानबिन गरी कारबाही गरिन्छ।’

प्रचण्डले सोमबार साँझ वालुवाटारमा आयोजना गरेको सम्पादकहरुसँगको छलफलमा पनि एलसेल खरिदबिक्री प्रक्रियामाथि छानबिन हुने दाबी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय