2026-09-19 01:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा जिप दुर्घटना हुँदा एकको मृत्यु

असोज २७, डोटी | डोटीको सदरमुकामबाट सिलगडीबाट गाजरीतर्फ जाँदै गरेको जिप बुधबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ | जाजरी गाविस १ स्थित पालेबनमा एक्कासी जिप दुर्घटना भएको प्रहरीले जनाएको छ | 

मे १ ज ६११ नम्बरको जिप ग्रामिण सडकमा दुर्घटना हुँदा गाजरी गाविस २ बस्ने २३ बर्षीय स्मृति कुवरको उपचारको क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको प्रहरीले जनाएको छ | प्रहरीका अनुसार अन्य ४ जना घाइते भएका छन् जसमा १ जनाको स्थिति गम्भीर छ | घाइतेहरुमा गाजरी २ कि ३६ बर्षीय सिता कुवर, सोहि ठाउँमा बने ३५ बर्षीय नर बहादुर कुवर, २६ बर्षीय दुर्गादेवी कुवर र १५ बर्षीय शिव भुल घाइते भएका छन् | घाइते सिता कुवरर्लाई नेपालगंज रिफर गरिएको छ | 

डोटीको ग्रामिण सडकको स्थिति निकै नाजुक हुँदा पछिल्लो समय दुर्घटना बढेको छ | सर्वसाधारणका अनुसार समयमै सडक मर्मत हुन नसके यस्ता दुर्घटना अझै बढ्न सक्ने बताएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई