२७ असोज \डडेल्धुरा | बडा दशैँको टिका थापि गन्तव्य स्थल तिर फर्कनेको यातायातका सवारी साधानमा घुईचो लागेको छ । परम्परागत रुपमा आफ्ना जान्यमान्य, ठुलाबडा संगै सुदुरपश्चिमा धार्मिक स्थलमा पुजाआजा गरी मनाईएको दशैँ सकेर गन्तव्य स्थल एवं अझै पनि टिका थाप्न आफन्त कहा जा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... २७ असोज \डडेल्धुरा | बडा दशैँको टिका थापि गन्तव्य स्थल तिर फर्कनेको यातायातका सवारी साधानमा घुईचो लागेको छ । परम्परागत रुपमा आफ्ना जान्यमान्य, ठुलाबडा संगै सुदुरपश्चिमा धार्मिक स्थलमा पुजाआजा गरी मनाईएको दशैँ सकेर गन्तव्य स्थल एवं अझै पनि टिका थाप्न आफन्त कहा जा"/>
2026-09-19 01:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सवारीका साधानमा यात्रुको खचाखच भिड, छोटो दुरीको यात्रा असहज बन्यो

२७ असोज \डडेल्धुरा | बडा दशैँको टिका थापि गन्तव्य स्थल तिर फर्कनेको यातायातका सवारी साधानमा घुईचो लागेको छ । परम्परागत रुपमा आफ्ना जान्यमान्य, ठुलाबडा संगै सुदुरपश्चिमा धार्मिक स्थलमा पुजाआजा गरी मनाईएको दशैँ सकेर गन्तव्य स्थल एवं अझै पनि टिका थाप्न आफन्त कहा जानेको सख्याले सवारीका साधान खचाखच भरिएका छन । डडेल्धुरा लगायत सुदुरपश्चिमका पहाडी जिल्लाहरुबाट निस्चित स्थान सम्म जाने गाडिमा खास्सै समस्या नभए पनि छोटो दुरी यात्रा गर्ने यात्रुहरुले सास्ति खेप्नु परेको छ । सिमित सवारीका साधानमा केही संख्या थपिए पनि छोटो दुरीको यात्रा गर्ने यात्रुले सास्ति खेप्नु परेको बताएका छन । सुदुरपश्चिमका पहाडी जिल्ला दार्चुला, बझांग, बैतडी, बाजुरा, अछाम, डोटीबाट सिधै काठ्माण्डौ, कैलाली, कञ्चनपुर लगायतका अन्य स्थानमा जाने यात्रुलाई त्यती साह््रो समस्या नभए पनि यि जिल्लाबाट डडेल्धुरा पुग्ने यात्रुहरुले असहजिलो यात्रा गर्नु परेको छ ।

         सिमित सिट अनुसार यात्रु बोक्नु पर्ने र त्यसमा पनि छोटो दुरीका यात्रु बोक्दा मुनाफा कम आर्जन हुने भएकाले पनि छोटो दुरीका यात्रुहरुले असहजिलो यात्रु गर्नु पर्ने बाध्यता छ । डडेल्धुुराबाट सञ्चालन हुने उग्रतारा सार्वजनिक यातायातले सुदुरपश्मिका पहाडी जिल्लामा चाँडबाँडका बेला थप सवारीका साधन सञ्चालनमा ल्याउन नसक्दा यात्रु अलपत्र पर्ने एवं निकै असहजिलो यात्रा गर्न बाध्य भएको गुनासो यात्रुको छ । पहाडी जिल्ला बाट विभिन्न स्थानमा सिधै गाडी सञ्चालनमा हुने भएकाले छोटो दुरीका यात्रुलाई ग्रहायता नदिने गरेको छ । विभिन्न जिल्ला बाट डडेल्धुरा लगायत छोटो दुरीका यात्रुले सिट नपाउने, उभिई यात्रा गर्नु पर्ने तथा यातायातका साधनहरु नै नपाउने समस्या रहेको यात्रुको गुनासो छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई